किमो चढाउने पैसा भएन

बागलुङ । घाँटीको अर्बुद रोगबाट पीडित यहाँकी एक महिलाको अर्थ अभावमा उपचार रोकिएको छ । गलकोट नगरपालिका–७ सिरवारेकी ५४ वर्षीया कौशिला दर्जीलाई तत्काल पैसा नभए अस्पतालबाट बाहिरिनुपर्ने अवस्था छ । उपचारमा प्रयोग हुने ‘किमो’ चढाउन नसकेपछि दर्जीका आफन्त सहयोगको आशामा सदरमुकाम आएका छन् । “दुई वटा किमो चढाइयो, बाँकी चार वटाका लागि पैसा छैन”, दर्जीका … Continue reading किमो चढाउने पैसा भएन